चुलबुलाउनु
Romanized: chulabulaaunu, chulabulaunu, culabulaaunu, culabulaunu
चुलबुल गर्नु; चञ्चल बन्नुः छुकछुक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चुलबुल गर्नु; चञ्चल बन्नुः छुकछुक गर्नु।
२.
आनन्दले थैथै हुनु।