चालचुल

Romanized: chaalachula, chaalachul, chalachula, chalachul

चेष्टा; लक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चाल (द्वि.)]

१.
चेष्टा; लक्षण।
२.
हालखबर; अत्तोपत्तो।
३.
नबोली र नचली बस्ने काम वा अवस्था।

सम्बन्धित शब्दहरू