चालन

Romanized: chaalana, chaalan, chalana, chalan

हिँडाउने काम; डोलाउने काम; छान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिँडाउने काम; डोलाउने काम; छान्ने काम।
२.
ज्योतिषशास्त्रमा ग्रहहरू स्पष्ट गर्दा वा स्पष्ट ग्रहहरू ल्याउनुपर्दा जोड्ने वा घटाउने गणितको एक आधार सङ्ख्या।

सम्बन्धित शब्दहरू