गालन

Romanized: gaalana, gaalan, galan, galana

ठोस वस्तुलाई तरल रूपमा परिणत गर्ने काम; सुन, चाँदीजस्ता धातुलाई आगोमा गलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठोस वस्तुलाई तरल रूपमा परिणत गर्ने काम; सुन, चाँदीजस्ता धातुलाई आगोमा गलाउने काम।

सम्बन्धित शब्दहरू