गाल
Romanized: gaala, gaal, gal, gala
भल सोहोरिएर एकत्रित भई बग्दै जाने नाली; खोल्सो; ढल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गाढ]
१.
भल सोहोरिएर एकत्रित भई बग्दै जाने नाली; खोल्सो; ढल।
२.
खाडल; खाल्टो।