गाली
Romanized: gaali, gaalee, galee, galii
कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन; दुर्वाच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गालि]
१.
कसैप्रति रिसाएर वा क्रोधले गरिने अश्लील वा अपमानजनक वचन; दुर्वाच्य।
२.
डर र धाक देखाउने धम्की; हप्की।
३.
व्यङ्ग्य वा कटु वचनद्वारा दिइने चेतावनी।