गालीमोली
Romanized: gaalimoli, gaaleemoli, gaalimolee, galeemoli
सुन, चाँदी आदि वस्तुका पुराना वा तयारी माललाई गालेर मूल्य किट्ने वा सापोनापो एकै ठाउँमा मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गाल्+ई+मोल्+ई]
1
सुन, चाँदी आदि वस्तुका पुराना वा तयारी माललाई गालेर मूल्य किट्ने वा सापोनापो एकै ठाउँमा मिलाउने काम।