तमोली

Romanized: tamolee, tamolii, tamoli

पान बेच्ने जाति वा व्यक्ति; पानपसले; बरही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ताम्बूल]

1
पान बेच्ने जाति वा व्यक्ति; पानपसले; बरही।

सम्बन्धित शब्दहरू