कोली
Romanized: kolee, kolii, koli
प्रेमीप्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटाठिटीको मायालु काख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रेमीप्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटाठिटीको मायालु काख।
२.
नेपालीको एउटा थर।