कोल

Romanized: kol, kola

कोल (kol) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोल(१)

(नाम)
१..
गोरु वा मानिसले घुमाई उखु, तोरी, तेल आदि पेलेर तेल वा रस निकालिने काठले बनेको यन्त्र; साल।
२..
नाइटादेखि माथि र घाँटीभन्दा तलको अङ्ग; छाती; कोख (प. ने.)।

कोल(२)

(नाम)
1.
तरकारी खाइने एक प्रकारको हिउँदे सिमी।

सम्बन्धित शब्दहरू