कोल्टे
Romanized: kolte
सिधा वा आँखासोझी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कोल्टो+ए]
1
सिधा वा आँखासोझी नभई दायाँबायाँतिर ढल्केको; कोल्टो परेको; आँखा छलिएको।