कोल्टो
Romanized: kolto
सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कक्षवर्त]
१.
सिधा र सरल नभई टेढोमेढो परेको ठाउँ वा वस्तु।
२.
दायाँ वा बायाँ कोखले टेकेर छड्के सुत्ने ढाँचा।
३.
(विशेषण)
आँखासोझी नभएको; पायक नपरेको; अपाही।