कोल्हु

Romanized: kolhu

तोरी, तिल आदि पेल्न प्रयोग गरिने परम्परागत साधन; रुकुमकोट जिल्लाको एक गाउँ; कोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मगराँती]

1
तोरी, तिल आदि पेल्न प्रयोग गरिने परम्परागत साधन; रुकुमकोट जिल्लाको एक गाउँ; कोल।

सम्बन्धित शब्दहरू