अनमोल

Romanized: anamol, anamola

अत्यन्त धेरै मोल पर्ने; अमूल्य; मोलै नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अन+मोल]

१.
अत्यन्त धेरै मोल पर्ने; अमूल्य; मोलै नभएको।
२.
दामी; बहुमूल्य।

सम्बन्धित शब्दहरू