अनमेल

Romanized: anamel, anamela

मेलमिलापको अभाव; बेमेल; फुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अन+मेल]

१.
मेलमिलापको अभाव; बेमेल; फुट।
२.
असमानता; जोडाको अभाव।
३.
(विशेषण) मेल नभएको; मिलाप नभएको।
४.
जोडा नभएको।

सम्बन्धित शब्दहरू