अमेल

Romanized: amel, amela

बेमेल; फुट; वैमनस्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अ+मेल]

१.
बेमेल; फुट; वैमनस्य।
२.
(विशेषण) फुट्टा; सिलसिला नमिलेको; असम्बद्ध।

सम्बन्धित शब्दहरू