इमेल
Romanized: imel, imela
कम्प्युटरमा टेलिफोन जोडेर गरिने वा विनातार नै पत्राचार वा त्यस्तो माध्यमबाट सूचना, अभिलेख आदिको आदानप्रदान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कम्प्युटरमा टेलिफोन जोडेर गरिने वा विनातार नै पत्राचार वा त्यस्तो माध्यमबाट सूचना, अभिलेख आदिको आदानप्रदान गर्ने प्रणाली; विपत्र।