इन्जेल

Romanized: injel, injela

धातु वा सर्वनाम शब्दका पछाडि गाँसिएर लगातारको क्रमिकता जनाउने प्रत्यय (खाइन्जेल, बसिन्जेल, त्यतिन्जेल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रत्य.

1
धातु वा सर्वनाम शब्दका पछाडि गाँसिएर लगातारको क्रमिकता जनाउने प्रत्यय (खाइन्जेल, बसिन्जेल, त्यतिन्जेल, कतिन्जेल इ.)।

सम्बन्धित शब्दहरू