उन्जेल

Romanized: unjel, unjela

क्रियाका पछाडि लागेर उद्देश्यको अवधि सूचित गरी 'तक' वा 'सम्म' को अर्थ बुझाउने एक प्रत्यय। (गरुन्जेल,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रत्य.

1
क्रियाका पछाडि लागेर उद्देश्यको अवधि सूचित गरी 'तक' वा 'सम्म' को अर्थ बुझाउने एक प्रत्यय। (गरुन्जेल, खाउन्जेल, भनुन्जेल इ.)।

सम्बन्धित शब्दहरू