उन्नति

Romanized: unnati

उन्नत हुनाको अवस्था, क्रिया वा भाव; बढिबढाउ; चर्तिकला; तरक्की; अभिवृद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उन्नत हुनाको अवस्था, क्रिया वा भाव; बढिबढाउ; चर्तिकला; तरक्की; अभिवृद्धि।
२.
कुनै कार्य वा क्षेत्रमा भएको उद्योग; उद्यम; व्यवसाय।

सम्बन्धित शब्दहरू