उन्नतिशील

Romanized: unnatishila, unnatishil, unnatisil, unnatisheela

उन्नतितिर लम्केको; उन्नति गर्न चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उन्नतितिर लम्केको; उन्नति गर्न चाहने।
२.
उन्नति गर्ने योग्यता भएको।

सम्बन्धित शब्दहरू