उन्नतिहीन

Romanized: unnatihin, unnatiheena, unnatiheen, unnatihiin

अनुन्नत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनुन्नत।
२.
उन्नति वा विकास नभएको; नउठेको;उन्नति वा उच्चतामा नपुगेको;उन्नतिरहित।
३.
होचो;पुड्को;अविकसित।

सम्बन्धित शब्दहरू