गतिहीन
Romanized: gatihin, gatiheena, gatiheen, gatihiin
कुनै गति वा उपाय नभएको; रोकिएको वा अडिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै गति वा उपाय नभएको; रोकिएको वा अडिएको।
२.
असहाय र दुःखी।