अन्त्यहीन
Romanized: antyahin, antyaheena, antyaheen, antyahiin
कहिल्यै अन्त्य नहुने; समाप्त नहुने; पार नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अन्त्य+हीन]
1
कहिल्यै अन्त्य नहुने; समाप्त नहुने; पार नलाग्ने।