अन्तर्लीन
Romanized: antarlin, antarleena, antarleen, antarliin
भित्र लुकेको वा दबेको; विलीन; निमग्न; लागु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्र लुकेको वा दबेको; विलीन; निमग्न; लागु।