विधिहीन
Romanized: vidhihin, widhihina, widhihin, vidhiheena
विधिविधान नमिलेको; नियमकानुन नपुगेको; कुनै पनि प्रक्रिया नपुगेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विधिविधान नमिलेको; नियमकानुन नपुगेको; कुनै पनि प्रक्रिया नपुगेको।