विधिहन्ता
Romanized: vidhihantaa, widhihantaa, vidhihant, widhihanta
विधिको हत्या गर्ने; कानुनमिचाहा; नियम उल्लङ्घन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विधिको हत्या गर्ने; कानुनमिचाहा; नियम उल्लङ्घन गर्ने।