अनुष्ठानविधि

Romanized: anushthaanavidhi, anushthanavidhi, anushthaanawidhi, anusthaanavidhi

पूजनविधि; विधिपूर्वक गरिने पूजा, होमादि कार्य।शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने कामको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पूजनविधि; विधिपूर्वक गरिने पूजा, होमादि कार्य।शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने कामको विधि;नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्यविधि।

सम्बन्धित शब्दहरू