अनुष्ठानिक

Romanized: anushthaanika, anushthaanik, anushthanika, anusthaanika

अनुष्ठानसम्बन्धी; अनुष्ठानबारेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अनुष्ठानसम्बन्धी; अनुष्ठानबारेको।
२.
शास्त्रीय विधिपूर्वक वा शास्त्रीय नियमानुसार गरिएको कार्यसँग सम्बन्धित।
३.
विशेष महत्त्वपूर्ण र कठिन सेवाकार्यसम्बन्धी।

सम्बन्धित शब्दहरू