अन्वयविधि
Romanized: anvayawidhi, anwayavidhi, anwayawidhi, anbayavidhi
आलङ्कारिक पदक्रममा व्यक्त भएका पद्यांश वा गद्यांशलाई सामान्य पदक्रममा ढाली सिकाउने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आलङ्कारिक पदक्रममा व्यक्त भएका पद्यांश वा गद्यांशलाई सामान्य पदक्रममा ढाली सिकाउने प्रक्रिया।