अन्वय

Romanized: anvay, anwaya, anway, anbaya

कुनै दुई वा दुईभन्दा बढी कुराको पारस्परिक सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै दुई वा दुईभन्दा बढी कुराको पारस्परिक सम्बन्ध।
२.
पद्यका सङ्गति नमिलेका पदहरूलाई सङ्गतियुक्त गराउने क्रिया।
३.
कुनै वाक्यमा रहेका पदहरूको सङ्गति मिलाएर अर्थ लगाउने क्रिया।
४.
एउटा कुरा सिद्ध गर्न अर्कै कुराको सिद्धि वा क्रमिक सम्बन्ध देखाउने काम।
५.
एकले अर्काको पछि लाग्ने क्रिया।

सम्बन्धित शब्दहरू