अनन्वय
Romanized: ananvay, ananwaya, ananway, ananbaya
अन्वयको अभाव; अर्काको पछि नलाग्ने बानी, कार्य वा नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्वयको अभाव; अर्काको पछि नलाग्ने बानी, कार्य वा नीति।
२.
उपमेयलाई नै उपमान मान्ने एक अलङ्कार; अतिशयोपमा। (जस्तै- राम र रावणको युद्ध रामरावणको युद्ध जस्तै थियो।)