अन्वयान्तर

Romanized: anvayaantara, anvayaantar, anwayaantara, anvayantar

उपयुक्त अन्वयमा लैजाने काम; अन्वय मिलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उपयुक्त अन्वयमा लैजाने काम; अन्वय मिलाउने काम।

सम्बन्धित शब्दहरू