अन्वयार्थ

Romanized: anvayaartha, anvayaarth, anwayaartha, anvayarth

अन्वयबाट प्राप्त हुने अर्थ; अन्वितार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्वयबाट प्राप्त हुने अर्थ; अन्वितार्थ।
२.
सामान्य अर्थ।

सम्बन्धित शब्दहरू