द्वयार्थ
Romanized: dvayaartha, dvayaarth, dwayaartha, dvayarth
दुई किसिमको अर्थ; दुई प्रकारका भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई किसिमको अर्थ; दुई प्रकारका भाव।
२.
दुई अर्थ भएको; दोहोरो भाव जनाउने।