सूच्यार्थ

Romanized: suchyaartha, suchyaarth, suchyartha, suchyarth

सूचना दिइने विषय; सूच्य प्रसङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सूचना दिइने विषय; सूच्य प्रसङ्ग।
२.
व्यञ्जना शक्तिद्वारा बोध हुने अर्थ; व्यङ्ग्यद्वारा प्रकट हुने तात्पर्य।
३.
(क्रियाविशेषण) सूचित गर्ने उद्देश्यले।

सम्बन्धित शब्दहरू