सूच्य
Romanized: suchya, suchy, shuchya, soochya
सूचना दिनुपर्ने खालको; सूचित गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूचना दिनुपर्ने खालको; सूचित गर्न योग्य।
२.
(नाम)
नाटकमा अभिनयद्वारा मञ्चन गर्न नसकिने वा अभिनय गर्न अयोग्य मानिने प्रसङ्ग वा घटनालाई संवादद्वारा प्रकट गरिने विषय।