प्राच्य
Romanized: praachya, praachy, prachya, prachy
पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली।
२.
पहिलेको; पुरानो; पुरातन।
३.
सामुन्नेको अगिल्लो।
४.
(नाम)
संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप; मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप।