प्राच्यविद्या

Romanized: praachyavidyaa, praachyavidya, prachyavidyaa, praachyawidyaa

पूर्वी गोलार्धमा प्राचीन कालदेखि प्रचलित विद्या; एसिया महादेशमा पुरानो समयदेखि प्रचारित विद्या; पौरस्त्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राच्य+विद्या]

१.
पूर्वी गोलार्धमा प्राचीन कालदेखि प्रचलित विद्या; एसिया महादेशमा पुरानो समयदेखि प्रचारित विद्या; पौरस्त्य विद्या।
२.
वैदिक वाङ्मय।

सम्बन्धित शब्दहरू