लक्ष्यार्थ

Romanized: lakshyaartha, lakshyaarth, lakshyartha, laksyaartha

पाउन चाहेको कुरो; ताकेको कुरो वा अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाउन चाहेको कुरो; ताकेको कुरो वा अर्थ।
२.
लक्षणाशक्तिबाट बुझिने अर्थ।

सम्बन्धित शब्दहरू