लक्षार्थ

Romanized: lakshaartha, lakshaarth, lakshartha, laksaartha

लक्षणा शब्दशक्तिद्वारा बोध हुने अर्थ; लाक्षणिक अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लक्षणा शब्दशक्तिद्वारा बोध हुने अर्थ; लाक्षणिक अर्थ।

सम्बन्धित शब्दहरू