एकार्थ
Romanized: ekaartha, ekaarth, ekarth, ekartha
एक अर्थ; एक मात्र अर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एक अर्थ; एक मात्र अर्थ।
२.
समान अर्थ हुने; एकार्थक।