एकार्थक

Romanized: ekaarthaka, ekaarthak, ekarthak, ekarthaka

एउटै मात्र अर्थ भएको; अलग अलग अर्थ नभएको; एकार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
एउटै मात्र अर्थ भएको; अलग अलग अर्थ नभएको; एकार्थी।
२.
परस्पर समान वा उस्तै अर्थ भएको; समानार्थक; समानार्थी (सूर्य र भानु, आँखा र नयन, पुस्तक र किताब इ.)।
२.
खण्डकाव्यभन्दा ठुलो महाकाव्यभन्दा; मझौला काव्य; उपमहाकाव्य।

सम्बन्धित शब्दहरू