एकार
Romanized: ekaara, ekaar, ekar, ekara
'ए' अक्षर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
'ए' अक्षर।
२.
व्यञ्जनवर्णमाथि लाग्ने 'ए' को चिह्न; एकलख ()।