लक्षितार्थ
Romanized: lakshitaartha, lakshitaarth, lakshitartha, laksitaartha
शब्दको लक्षणाशक्तिद्वारा बोध हुने अर्थ; लक्ष्यार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शब्दको लक्षणाशक्तिद्वारा बोध हुने अर्थ; लक्ष्यार्थ।