सङ्केतार्थ
Romanized: sangketaartha, sangketaarth, sangketartha, sangketarth
सङ्केतका लागि; सङ्केत गर्ने उद्देश्यले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सङ्केत+अर्थ]
१.
सङ्केतका लागि; सङ्केत गर्ने उद्देश्यले।
२.
वक्ताको मनोभाव जनाउने क्रियापदको प्रकार; भाव।
३.
सङ्केत गरिएको अर्थ; वाच्यार्थ।