सङ्केत्य

Romanized: sangketya, sangkety, shangketya, sankety

सङ्केत गर्नुपर्ने, सङ्केत गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सङ्केत गर्नुपर्ने, सङ्केत गर्न लायक।
२.
सूचना गर्नुपर्ने; सूच्य; सूचनीय।

सम्बन्धित शब्दहरू