सङ्केन्द्री
Romanized: sangkendri, sangkendree, shangkendri, sankendree
केन्द्रमा रहेको; केन्द्रको; केन्द्रिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सम्+केन्द्री]
1
केन्द्रमा रहेको; केन्द्रको; केन्द्रिक।