आत्मकेन्द्री

Romanized: aatmakendri, aatmakendree, atmakendree, atmakendrii

अन्तर्मुखी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [आत्मा+केन्द्री]

१.
अन्तर्मुखी।
२.
आफूमा केन्द्रित, आफ्नो कुरामा वा स्वार्थमा मात्र ध्यान दिने।
३.
स्वार्थमा केन्द्रित।

सम्बन्धित शब्दहरू