आत्मकृत
Romanized: aatmakrita, aatmakrit, atmakrita, atmakrit
आफैले रचेको वा बनाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफैले रचेको वा बनाएको।